John 11:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई विश्‍वास गरेर बाँचेपछि ऊ फेरि कहिल्‍यै पनि मर्नेछैन। के तिमी यो कुरा विश्‍वास गर्‌छ्‌यौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्‍वास गर्छ्यौ?”
Nepali ERV (पवित्र बाइबल)
अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”
Nepali Tamang 2011
ओच्‍छे ङादेन छ्‌याम भ्रबादेन ङादा विश्‍वास लबा म्‍हि खाइमै आसि। तिग एसे चु ताम विश्‍वास लखम्‍ला?” भिसी सुङ्जी।