John 11:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मार्थाले भनिन्, “ज्यू प्रभु, तपाईं संसारमा आउनुहुने परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ भनेर म विश्वास गर्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“निश्चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्वरको पुत्र, ख्रीष्ट तपाईं नै हुनुहुन्छ भनी म विश्वास गर्छु।”
Nepali ERV (पवित्र बाइबल)
मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”
Nepali Tamang 2011
मार्थासे येशूदा “हिन्ना प्रभु, ङाइ ह्राङदा विश्वास लला, ह्राङ परमेश्वरला झा जम्बुलिङरी फेप्खबा थार्बा पिन्बा ख्रीष्ट हिन्ना” भिसी भिजी।