John 11:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भनेर मार्था गइन् र मरियमलाई सुटुक्क बोलाएर भनिन्, “गुरुज्यू आइपुग्नुभयो र तिमीलाई बोलाउँदै हुनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यति भनेर तिनी गइहालिन्, र आफ्नी बहिनी मरियमलाई बोलाएर सुटुक्क भनिन्, “गुरुज्यू आइपुग्नुभयो, र तिमीलाई बोलाउँदैहुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यु यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।”
Nepali Tamang 2011
चुह्रङ् भिसी मार्था निजी, ओच्छे ह्राङला आङा मरियमदा सुटुक्क ङ्योइसी, “गुरु धोखजी, एदा गुरुसे ङ्योइबान मुला” भिसी भिजी।