John 11:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मार्था र मरियमले “प्रभु, जसलाई तपाईं माया गर्नुहुन्‍छ, तिनी बिरामी छन्,” भन्‍ने खबर येशूकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी दुई दिदीहरूले येशूकहाँ यसो भनी समाचार पठाए, “प्रभु, जसलाई तपाईं माया गर्नुहुन्‍छ, तिनी बिरामी छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्‍ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।”
Nepali ERV (पवित्र बाइबल)
मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
Nepali Tamang 2011
मार्थादेन मरियमसे येशूदा “प्रभु, ह्राङसे माया लबा म्‍हि आखम्‍बा मुला” भिसी समाचार पुइजी।