John 11:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सोध्‍नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्‍यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।” तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “एनीगदेसे थेदा खानङ थान्‍बा मुला?” भिसी ङ्‌योइमा, थेनीगदेसे येशूदा “प्रभु, फेप्‍खसी स्‍हीगो” भिसी भिजी।