John 11:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसै-कसैले भने, “के अन्धालाई आँखा देख्ने बनाउने यिनै होइनन् र? के यिनले लाजरसलाई मर्नदेखि बचाउन सक्दैनथे र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कुनै-कुनैले भने, “के अन्धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कतिले भने, “दृष्टिविहीनलाई दृष्टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?”
Nepali ERV (पवित्र बाइबल)
तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?
Nepali Tamang 2011
तर कोइ कोइ म्हिसे चा “तिग काना म्हिला मी खम्ना लबा चु म्हिसे थेदा खम्ना लबारी आखम्नी?” भिसी भिजी।