John 11:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्‍वर्गतिर हेरेर भन्‍नुभयो, “धन्‍यवाद छ पिता, तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्‍तिर नजर उठाएर भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, किनकि तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।
Nepali Tamang 2011
थेनीगदेसे युङबा लेःमाहेन्‍से स्‍वर्गपट्टि स्‍हीसी येशूसे चुह्रङ् भिसी सुङ्जी, “आबा, ह्राङदा धन्‍यवाद मुला। तिग्‍दा भिसम ह्राङसे ङाला बिन्‍ती ङ्‌यान्‍जी।