John 11:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मरेको लाजरस उठेर बाहिर आए। उनी टाउकोदेखि खुट्टासम्‍मै कात्रोले बेरिएका थिए। येशूले मानिसहरूलाई भन्‍नुभयो, “कात्रो फुकाएर उनलाई जान देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मृत मानिस त्‍यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्‍की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसको बन्‍धन खोलिदेओ, र त्‍यसलाई जान देओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”
Nepali ERV (पवित्र बाइबल)
मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो। येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”: 1-5; मर्कूस 14:1-2; लूका 22:1-2)
Nepali Tamang 2011
जमाहेन्‍से सिबा लाजरस रेःसी मङग्‍यार खजी। अझन थेला थोबोहेन्‍से काङधोना खीबा मुबा। येशूसे थेरी मुबा म्‍हिगदेदा “थेदा खीबा क्‍वान ब्‍लसी थेदा निपुङ्‍गो” भिसी सुङ्जी।