John 11:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले गर्नुभएको यो काम देखेर मरियमलाई भेट्‍न आएका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्‍वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो अचम्मको काम देखे, तब तिनीहरूले उहाँमाथि विश्‍वास गरे।
Nepali ERV (पवित्र बाइबल)
मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
Nepali Tamang 2011
येशूसे लबा चुह्रङ्बा उदेकला गे म्राङ्सी मरियमदा ह्रुप तबारी खबा ल्‍हानान यहूदीगदेसे येशूदा विश्‍वास लजी।