John 11:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कतिले चाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कामको बारेमा सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूमध्‍ये कोहीचाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए।
Nepali Tamang 2011
तर थेनीगदे न्‍हङला कोइ कोइ चा फरिसीगदे मुबा ग्‍लारी निसी येशूसे लबा गेला बारेरी पाङ्जी।