John 11:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि हामीले त्यसलाई यसो गर्न दिइरह्यौं भने सबै मानिसहरूले त्यसलाई विश्वास गर्नेछन् अनि रोमी सेनाहरू आएर हाम्रो मन्दिरलाई भत्काउनेछन् र हामी यहूदी जातिलाई पनि नाश गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्रस्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हामीले यसलाई त्यसै छोडिदियौँ भने सबै मानिसहरूले यसमाथि विश्वास गर्नेछन्। अनि रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्र्यौ भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
Nepali Tamang 2011
चु म्हिदा तिगै आलना ओह्रङ्नोन ख्लाजी भिसम जम्मान म्हिगदेसे चुदा विश्वास लला। ओच्छे रोमी सिपाहीगदे खसी य्हाङला परमेश्वरला मन्दिरदेन य्हाङला य्हुल नाश लला।”