John 11:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्‍ये एक जना कैयाफा नाउँ गरेका मानिस थिए। उनी नै त्‍यस वर्षका प्रधान पूजाहारी थिए। उनले भने, “तिमीहरू बुझ्‍दैबुझ्‍दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूमध्‍ये एक जना, कैयाफा, जो त्‍यस वर्षका प्रधान पूजाहारी थिए, उनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्‍दैनौ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये त्यस वर्षको प्रधान पुजारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस र्वषको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ।
Nepali Tamang 2011
कैयाफा भिबा म्‍हि परमेश्‍वरला मन्‍दिररी पूजा लबा थे दिङला मुल म्‍हि मुबा। थेसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “एनीगदेदा तिगै ताम था आरे।