John 11:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूका लागि मात्र होइन, तर तित्तर-बित्तर भएका परमेश्‍वरका सन्‍तानहरूलाई ल्‍याएर एकैसाथ जम्‍मा गर्न येशू मर्नुहुनेछ भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राष्‍ट्रको निम्‍ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्‍तानलाई एकसाथ जम्‍मा गर्नलाई यो भनिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्‍वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्‍ने यो भविष्यवाणी भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
Nepali Tamang 2011
ओच्‍छे थेसे चु ताम यहूदी य्‍हुलला लागिरी जे पाङ्बा आहिन मुबा। तर ससा बङबङ तसी चिबा परमेश्‍वरला जम्‍मान म्‍हिगदेदाएनोन गिक स्‍होबाला लागिरी थेसे चु ताम पाङ्बा मुबा।