John 11:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो हुँदा येशू त्यस दिनदेखि यहूदियामा खुल्लमखुल्ला हिँड्नुभएन। उहाँ उजाड-स्थानको नजिकै पर्ने एफ्राइम सहरमा जानुभयो र आफ्ना चेलाहरूसँग त्यहीँ नै बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण येशू फेरि यहूदीहरूका बीचमा खुल्लमखुल्ला हिँड्डुल गर्नुभएन, तर त्यहाँबाट उजाड-स्थानको नजिकमा रहेको एफ्राइम भन्ने सहरमा जानुभयो, र त्यहाँ चेलाहरूसँग बस्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्लमखुल्ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिडन बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
Nepali Tamang 2011
जमाहेन्से यहूदीगदेला ङाच्छा येशू दोःसी ङाच्छाला ह्रङ् लसी आभ्रनी। तर थे ग्लाग्याम तोङतोङबा ग्लाला ङामरी मुबा एफ्राइम भिबा शहररी फेप्सी थेरीन चेलागदेदेन छ्याम धन्छ्याजी।