John 11:56 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले ‘येशू आउनुहुन्छ कि?’ भनेर बाटो हेरिरहेका थिए। मन्दिरमा भेला हुँदा तिनीहरूले आपसमा यसो भने, “तिम्रो के विचार छ हँ? ऊ चाडमा नआउने हो की?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले येशूलाई खोजे, अनि तिनीहरू मन्दिरमा खड़ा हुँदा आपसमा भन्न लागे, “तिमीहरूलाई कस्तो लाग्छ, के उनी चाड़मा आउलान्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबैले येशूलाई खोजे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधखोज गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्न होला र?”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?”
Nepali Tamang 2011
थेनीगदेसे येशूदा जम्मान ग्लारी म्हाइजी, ओच्छे थेनीगदे जम्मान परमेश्वरला मन्दिररी ह्रुप तबा धुइरी “एनीगदेदा खाह्रङ्बा छोर्बा मुला, तिग थे चु चाडरी खला?” भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।