John 11:57 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारी र फरिसीहरूले येशूलाई पक्रिन चाहन्‍थे। त्‍यसकारण तिनीहरूले ‘येशू कहाँ हुनुहुन्‍थ्‍यो भनी थाहा पाउनेहरूलाई खबर ल्‍याउनू’ भनेर अह्राएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मुख्‍य पूजाहारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्‍छ भनी कसैले थाहा पाए खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर कसैले येशूलाई देख्यो भने त्यसले तिनीहरूलाई खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन फरिसीगदेसे चा येशूदा चुङ्बाला लागिरी थे जुन ग्‍लारी मुसै था याङ्बा म्‍हिसे “ङन्‍दा पाङ्‍गो” भिसी कुल्‍बा मुबा।