John 11:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि बिरामी भएको खबर सुनेपछि उहाँ आफू हुनुभएको ठाउँमा अझै दुई दिन बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि लाजरस बिरामी छन् भन्ने सुनेर उहाँ जहाँ हुनुहुन्थ्यो, अझ दुई दिन त्यहीँ बस्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाजरस बिरामी छन् भनेर सुन्नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुई दिन सम्म बस्नु भयो।
Nepali Tamang 2011
तसैनोन लाजरस आखम्बा मुला भिबा ताम थेःसी येशू अझ ह्राङ धन्छ्याबा ग्लारीन न्हीरेधोना धन्छ्याजी।