John 11:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “अब हामी फेरि यहूदिया क्षेत्रमा जाऔं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “लौ, अब हामी फेरि यहूदिया फर्केर जाऔं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔँ।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा “लु, दाहेन्‍से य्‍हाङ दोःसीनोन यहूदिया अञ्‍चलरी निइ” भिसी सुङ्जी।