John 11:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूले भने, “गुरुज्‍यू, केही दिनअघि मात्र त्‍यहाँ यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हानेर मार्न खोजेका थिए। फेरि तपाईं त्‍यही ठाउँमा जान खोज्‍दै हुनुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूले उहाँलाई भने, “रब्‍बी, भर्खरै मात्र यहूदीहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेथे, र के फेरि तपाईं त्‍यहीँ जानुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”
Nepali Tamang 2011
चेलागदेसे येशूदा “गुरु, ओने जे ह्राङदा थेरी यहूदीगदेसे युङबासे तोबारी म्‍हाइमुबा, तिग दोःसीनोन ह्राङ थेरीन फेप्‍बारी म्‍हाइबा?” भिसी भिजी।