John 12:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने लाजरस बिउँतिएकोले गर्दा धेरै यहूदीहरूले तिनीहरूलाई छोडेर येशूमा विश्वास गर्न लागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्वास गर्न थालेका थिए।
Nepali ERV (पवित्र बाइबल)
लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।
Nepali Tamang 2011
तिग्दा भिसम लाजरसदा सिबाग्याम सोना लबासे लमा ल्हानान यहूदीगदेसे थेनीगदेदा ख्लासी येशूदा विश्वास लबान मुबा।