John 12:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू एउटा गधाको बछेडो भेटाएर त्यसैमा चढेर आउनुभयो। यस बारेमा धर्मशास्त्रमा पनि यसरी लेखिएको छ—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो, र त्यसमाथि बस्नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो:
Nepali ERV (पवित्र बाइबल)
येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढनु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयोः
Nepali Tamang 2011
येशूसे गधाला कोला गिक स्याप्जी ओच्छे थेनोन गधाला कोलाथोरी क्रेःसी फेप्खजी। परमेश्वरला बचनरीनोन चुह्रङ् लसी भ्रिबा मुला,