John 12:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमका बासिन्दाहरू हो, नडराओ! हेर, तिमीहरूका महाराजा गधाको बछेडोमा चढेर आउँदै हुनुहुन्छ! (जकरिया ९:९)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए यरूशलेमका मानिसहरू हो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि सवार हुनुभएर आउँदैहुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
हे सियोन शहर नडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उहाँ गधाको बछेडमाथि चडेर आइरहेका छन्।” जकरिया 9:9
Nepali Tamang 2011
“सियोनना म्हिगदे, एनीगदे थालोङ्गो। च्यागो, एनीगदेला ग्ले गधाला कोलाथोरी क्रेःसी फेप्खबान मुला।”