John 12:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मरेको लाजरसलाई चिहानबाट बोलाएर जिउँदो गराउनुभएको देख्‍ने मानिसहरूले यो कुरा भएको हो भनी फैल्‍याइरहेका थिए। त्‍यसैले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।
Nepali Tamang 2011
येशूसे धुर्सारी थान्‍बा लाजरसदा ङ्‌योइसी सिबाग्‍याम सोना लबा धुइरी येशूदेन छ्‌यामनोन मुबा म्‍हिगदेसे येशूसे लबा गेला बारेरी पाङ्सी भ्रजी।