John 12:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले त्यो शक्तिशाली कामको बारेमा सुनेका हुनाले येशूलाई स्वागत गर्न त्यत्रो ठूलो भीड आएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।
Nepali Tamang 2011
येशूसे चुह्रङ्बा उदेकला गे लबा मुबा भिबा ताम थेःबासे लमाएनोन म्हिगदे येशूदा ह्रुप तबारी निबा मुबा।