John 12:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसीहरूले आपसमा भने, “खै, हामीले केही गर्न सकेनौँ। हेर त, सबै दुनियाँ नै उसको पछि लागिसकेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”
Nepali Tamang 2011
थेतबासेलमा फरिसीगदे ह्राङ ह्राङ न्हङरी “खाइ, य्हाङसे तिग लखम्जी। च्यागो, जम्बुलिङला जम्मान म्हिगदे थेदेन छ्याम भ्रबारी छ्याइजी” भिसी भिजी।