John 12:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले गालील क्षेत्रको बेथसेदा गाउँबाट आएको फिलिपकहाँ आएर भने, “हजुर, हामी येशूको दर्शन गर्न चाहन्छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गालीलको बेथसेदामा बस्ने फिलिपकहाँ आए, र यसो भनेर बिन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।”
Nepali Tamang 2011
थेनीगदे गालील अञ्चलला बेथसेदा भिबा नाम्सारी चिबा फिलिप मुबा ग्लारी निसी, “ङनी येशूदेन छ्याम ह्रुप तबा सेम मुला” भिसी बिन्ती लजी।