John 12:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फिलिपले गएर अन्द्रियासलाई भने अनि फिलिप र अन्द्रियास दुवै गएर येशूलाई यो कुरा सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फिलिपले गएर अन्द्रियासलाई भने, र अन्द्रियास र फिलिप गएर येशूलाई भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फिलिपले गएर अन्द्रियासलाई भने; अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भनिदिए।
Nepali ERV (पवित्र बाइबल)
फिलिप गएर येशूलाई भने। अनि फिलिप र अन्द्रियास गएर येशूलाई भने।
Nepali Tamang 2011
जमाहेन्से फिलिप निसी अन्द्रियासदा चु ताम पाङ्जी, ओच्छे थेनीनोन निसी येशूदा पाङ्जी।