John 12:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उनीहरूलाई जवाफ दिनुभयो, “अब मानव पुत्रको महिमा हुने बेला आइपुग्‍न लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्‍नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “दाहेन्‍से परमेश्‍वरसे पुइखबा म्‍हिदा मान लबा धुइ खसी जिन्‍बा मुला।