John 12:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर साँच्चै म तिमीहरूलाई भन्छु, गहुँको दाना जमिनमा परेर मरेन भने त्यो त्यतिकै रहन्छ। तर जमिनमा परेर मर्यो भने त्यसले धेरै अन्न उब्जाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।
Nepali Tamang 2011
च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, बु वारीरी ढ्वबा ग्वाला ब्लु आसिनी भिसम थे गिक जेन तला। तर थे सिजी भिसम फुइसी थेरी ल्हानान ग्वा रोला।