John 12:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी आफ्‍नो जीवनलाई ज्‍यादै माया गर्नेले जीवन गुमाउँछ। तर आफ्‍नो जीवनलाई संसारमा तुच्‍छ ठान्‍नेले चाहिँ त्‍यसलाई अजम्‍मरी जीवनसम्‍म जोगाइराख्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो प्राणको मोह गर्नेले त्‍यो गुमाउँछ, तर आफ्‍नो प्राणलाई यस संसारमा तुच्‍छ ठान्‍नेले चाहिँ अनन्‍त जीवनको लागि त्‍यो सुरक्षित राख्‍छ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।
Nepali Tamang 2011
थेतबासेलमा जुन म्‍हिसे ह्राङला ज्‍यान जोगब लबा सेम लला थे म्‍हिसे जुकजुकधोनाला जुनी आयाङ्। तर जुन म्‍हिसे जम्‍बुलिङरी मुमा ह्राङला ज्‍यान‍ना वास्‍ता आलना ङादेन छ्‌याम भ्रला, थेसे जुकजुकधोनाला जुनी सदन जोगब लसी थान्‍ना।