John 12:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्‍छु, त्‍यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले मेरो सेवा गर्छ भने त्‍यसले मलाई पछ्याओस्‌ र म जहाँ छु, मेरो सेवक पनि त्‍यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्‍यसको कदर गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
Nepali Tamang 2011
खालै म्‍हिसे ङाला लागिरी गे लबा सेम लजी भिसम थे ङादेन छ्‌याम भ्रतोःला। ओच्‍छे ङा जुन ग्‍लारी चिला, ङाला गे लबा म्‍हिएनोन ङादेन छ्‌यामनोन तला। खालै म्‍हिसे ङाला लागिरी गे लजी भिसम ङाला आबासे थेला मान बढब लसी पिन्‍ना।