John 12:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ उभिरहेका मानिसहरूको भीडले यो बोली सुने अनि कति जनाले भने, “आकाश गर्जेछ!” कति जनाले भने, “उहाँसँग स्वर्गदूत बोलेका होलान्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो!” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन्!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भीडमा यो सोर सुन्नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने।
Nepali ERV (पवित्र बाइबल)
उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने। तर अरू मानिसहरूले भने, स्वर्गदूत उहाँसँग बोले!”
Nepali Tamang 2011
चु ताम थेःसी थेरी मुबा म्हिगदेसे “चु मु गुर्बा हिन्ना” भिसी भिजी। तर स्य्हान्दोगदेसे चा “स्वर्गदूत थेदेन छ्याम ताम लबा हिन्ना” भिसी भिजी।