John 12:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला मरियमले जटामसीको बोटबाट बनाएको आधा लिटर दामी सुगन्‍धित अत्तर ल्‍याइन् र त्‍यसलाई येशूको पाउमा घसेर आफ्‍नै कपालले पुछिन्। त्‍यो अत्तरको बास्‍नाले घरै भरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्‍धित अत्तर ल्‍याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्‍ना केशले पुछिन्, र अत्तरको बास्‍नाले घर भरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्‍नाले घर भरियो।
Nepali ERV (पवित्र बाइबल)
मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
Nepali Tamang 2011
थेनोन धुइरी मरियमसे जटामसी भिबा दोङला टाग्‍याम स्‍होबा महँगो खाल्‍ला ज्‍यबा बास्‍ना खबा अत्तर लिटर गङसल ते भसी येशूला स्‍य्‍हापरी फोर्सी ह्राङलान क्रासे येशूला स्‍य्‍हाप फ्‍याजी। ओच्‍छे दिम नाङनोन थे अत्तरला बास्‍ना खजी।