John 12:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मानिसहरूकै अगाडि यतिका शक्तिशाली चिन्हहरू गर्नुभएको थियो तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूका अगि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्वास गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।
Nepali Tamang 2011
येशूसे यहूदीगदेलान ओन्छाङरी ल्हानान उदेकला गेगदे लबा मुबा। तसैनोन थेनीगदेसे येशूदा विश्वास आलनी।