John 12:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यशैया अगमवक्ताले भनेका यो कुरा पूरा हुन आयो— हे प्रभु, हामीले भनेका कुरा कसले पत्यायो? प्रभुले गर्नुभएका शक्तिशाली काम कसलाई प्रकट भयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो आवश्यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्, “हे परमप्रभु, हाम्रो सन्देश कसले विश्वास गर्यो? अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा यशैया अगमवक्ताले गरेका यो अगमवाणी पूरा हुनलाई भएको थियो: “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ? र प्रभुको बाहुबल कसलाई प्रकट गरिएको छ?”
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः “हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गरयो? परमप्रभुको शक्ति कसले देख्यो?” यशैया 53:1
Nepali Tamang 2011
यशैया अगमवक्तासे पाङ्बा ताम पूरा तबारीन चुह्रङ् तबा हिन्ना। यशैया अगमवक्तासे “परमप्रभु, ङन्से पाङ्बा ताम खाल्से विश्वास लजी? ओच्छे ह्राङसे लबा शक्तिशाली गे खाल्से म्राङ्जी?” भिसी पाङ्बा मुबा।