John 12:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि तिनीहरूले विश्‍वास गर्न नसकेका कारणका बारेमा यशैयाले यसरी भनेका छन्—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनभने यशैयाले फेरि यसो भनेका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारणले गर्दा तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्:
Nepali ERV (पवित्र बाइबल)
यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,
Nepali Tamang 2011
थेनीगदेसे विश्‍वास लआखम्‍नी, तिग्‍दा भिसम यशैया अगमवक्तासे दोःसी चुह्रङ् भिसी पाङ्बा मुला,