John 12:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूका आँखा बन्‍द गरिदिनुभएको छ र तिनीहरूको मनलाई कठोर पारिदिनुभएको छ। “त्‍यसैले तिनीहरू आँखाले देख्‍तैनन्, मनले बुझ्‍दैनन् र मकहाँ फर्किंदैनन्। नत्रता म तिनीहरूलाई निको पार्नेथिएँ,” भनेर प्रभु परमेश्‍वरले भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहाँले तिनीहरूका आँखा बन्‍द गरिदिनुभएको छ, र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, यसरी तिनीहरूले आँखाले नदेखून्, अनि हृदयले नबुझून्, नत्रता तिनीहरू फर्कनेछन्‌ र मैले तिनीहरूलाई निको पार्नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूका आँखाले नदेखून्, र हृदयले नबुझून्, न त निको हुनलाई मकहाँ आऊन् भनेर, परमेश्‍वरले नै तिनीहरूका आँखाहरू नेदेख्ने र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
“परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो। परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो। परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर तिनीहरूले हृदयले बुझ्न नसकोस भनेर नत्रता तिनीहरू मकहाँ निको हुन र्फकनेछन्।” यशैया 9:10
Nepali Tamang 2011
“प्रभुसे थेनीगदेला मी बन्‍द लसी पिन्‍बा मुला ओच्‍छे थेनीगदेला सेम कोङ्‌ना लबा मुला। आहिन्‍सम थेनीगदेसे म्राङ्सेला मुबा, सेमहेन्‍सेन घोसेला मुबा, ङापट्टि दोःसेला मुबा, ओच्‍छे थेनीगदेदा ङाइ खम्‍ना लसेला मुबा।”