John 12:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यशैयाले येशूको ठूलो महिमा देखेर उनले येशूकै बारेमा भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे, र उहाँको विषयमा भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए; किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।
Nepali Tamang 2011
यशैया अगमवक्तासे येशूला घ्रेन शक्ति म्राङ्सी येशूला बारेरीन चु ताम पाङ्बा मुबा।