John 12:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तापनि धेरै यहूदी अगुवाहरूले येशूमाथि विश्वास गरे। तर फरिसीहरूको डरले गर्दा तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन् किनभने अरूले यो कुरा थाहा पाएको भए तिनीहरू यहूदी सभाघरबाट निकालिने थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरै पनि शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा, र तिनीहरूले सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्ने डरले तिनीहरूले आफ्नो विश्वासलाई खुल्लमखुल्ला स्वीकार गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।
Nepali Tamang 2011
तसैनोन ल्हानान यहूदी नेतागदेसे येशूदा विश्वास लजी। तर फरिसीगदेसे यहूदीगदे ह्रुप तबा दिमरी वाङ्बारी आपिन भिसी लोङ्सी थेनीगदेसे चु ताम खालैदान आपाङ्नी।