John 12:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मलाई देख्‍नेले मलाई पठाउनुहुनेलाई देख्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले मलाई देख्‍तछ, त्‍यसले मलाई पठाउनुहुनेलाई देख्‍तछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ।
Nepali ERV (पवित्र बाइबल)
जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।
Nepali Tamang 2011
ओच्‍छे ङादा म्राङ्बा म्‍हिसे ङादा पुइखबादाएनोन म्राङ्ला।