John 12:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कुरा सुनेर नमान्ने र नगर्नेहरूलाई दोषी ठहराउनेचाहिँ म होइनँ किनभने म संसारलाई दोषी ठहराउन होइनँ, तर बचाउन आएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कसैले मेरा वाणी सुन्छ, र ती पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ। किनभने म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ।
Nepali ERV (पवित्र बाइबल)
म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।
Nepali Tamang 2011
“ङाला ताम थेःसीनोन ङाइ पाङ्बा अन्छार आभ्रबा म्हिगदेला निसाफ आल। तिग्दा भिसम ङा जम्बुलिङला म्हिगदेला निसाफ लबारी खबा आहिन। तर जम्बुलिङला म्हिगदेदा थार्ना लबारी खबा हिन्ना।