John 12:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनेको वचन सुनेर पनि विश्वास गर्न नमान्नेचाहिँ दोषी ठहरिन्छ। मैले भनेको वचनले नै उसलाई त्यो आखिरी दिनमा दोषी ठहराउनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्यायाधीश छन्। जो वचन मैले बोलें त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।
Nepali Tamang 2011
तर ङादेन ङाला तामदा विश्वास आलबा म्हिगदेला निसाफ लबारी न्यायाधीश गिक मुला। थे न्यायाधीश चा ङाइ पाङ्बा तामनोन हिन्ना। थेसेन चु जम्बुलिङ नाश तबा धुइरी थेनीगदेला निसाफ लला।