John 12:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने यी कुरा मैले आफ्नै तर्फबाट भनेको होइनँ, तर मलाई पठाउनुहुने पिताले नै मैले भन्नुपर्ने र बोल्नुपर्ने कुराको आज्ञा मलाई दिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउनुहुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें।
Nepali Tamang 2011
तिग्दा भिसम चु ताम ङाइ ङाला सेमग्याम पाङ्बा आहिन, तर ङादा पुइखबा आबासे कुल्बा अन्छारनोन ङाइ पाङ्बा हिन्ना।