John 12:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो अत्तर त तीन सय चाँदीका सिक्‍कामा बेचेर गरीबलाई दिए भइहाल्‍थ्‍यो नि, किन नदिएको?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो अत्तर तीन सय चाँदीका सिक्‍कामा बेचेर त्‍यो रकम गरीबहरूलाई दिए हुँदैनथ्‍यो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बरु यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो।
Nepali ERV (पवित्र बाइबल)
उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वदलामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”
Nepali Tamang 2011
“चु अत्तर मी ग्‍यार्जा सोम म्‍हुइला डबलरी चूङ्सी थे टाङगा प्राङबोगदेदा पिन्‍सै तसेला।”