John 12:50 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई थाहा छ, उहाँको आज्ञाले अनन्त जीवन दिन्‍छ। त्‍यसैले म जे भन्‍छु, पिताले भन्‍न लगाउनुभएको कुरा नै भन्‍छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म जान्‍दछु, कि उहाँको आज्ञा अनन्‍त जीवन हो। यसकारण म जे बोल्‍दछु, पिताले मलाई भन्‍नुभएअनुसार बोल्‍दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्‍याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्‍न लगाउनुभएका कुराहरू नै हुन्।”
Nepali ERV (पवित्र बाइबल)
र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।”
Nepali Tamang 2011
ङादा पुइखबा आबासे कुल्‍बा ताम ङ्‌यान्‍बा म्‍हिदा जुकजुकधोनाला जुनी पिन्‍ना भिबा ताम ङादा था मुला। थेतबासेलमा आबासे जुन ताम पाङ्पुङ्ला थे ताम जे ङाइ पाङ्बा मुला।”