John 12:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “भइहाल्‍यो, उसलाई केही नभन! मलाई गाड्‍ने दिनको लागि उनले मलाई यो अत्तर लगाइदिएकी हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले भन्‍नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्‍यो राखिछोड्‌न देऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्न देऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।
Nepali Tamang 2011
येशूसे चुह्रङ् भिसी सुङ्जी, “थेदा तिगै थापाङ्‍गो, ङादा ल्‍हुबा धिनना लागिरी चुसे चुह्रङ् लबा हिन्‍ना।