John 12:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीबहरू त सधैँ तिमीहरूसँगै हुन्छन्, तर म त सधैँ हुन्नँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबहरू त सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।”
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसहरू सधैं तिमीसंग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”
Nepali Tamang 2011
तिग्दा भिसम प्राङबो म्हिगदे मी एनीगदेदेन छ्याम सदन तला, तर ङा चा एनीगदेदेन छ्याम सदन आत।”