John 13:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूलाई कसले पक्राइदिन आँटेको छ, त्‍यो येशूलाई थाहा थियो। त्‍यसकारण उहाँले तिमीहरू सबै शुद्ध भइसकेका छैनौ भनेर भन्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँलाई विश्‍वासघात गर्नेलाई उहाँले चिन्‍नुभएको थियो। यसैकारण उहाँले भन्‍नुभएको थियो, “तिमीहरू सबै शुद्ध छैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्‍नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ह्राङदा खाल्‍से चुङ्सी पिन्‍बारी छ्‌याइबा मुला भिबा ताम येशूदा था मुबा। थेतबासेलमान येशूसे “एनीगदे न्‍हङला गिक चा चोखो तबा आरे” भिसी सुङ्बा मुबा।