John 13:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूको खुट्टा धोइसक्नुभएपछि येशूले खास्टो ओड्नुभयो र फेरि खान बस्नुभएपछि भन्नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्यौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका गोडा धोइसक्नुभएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू जान्दछौ, मैले तिमीहरूका निम्ति के गरें?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ?
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें?”
Nepali Tamang 2011
थेनीगदेला काङ ख्रुसी जिन्माहेन्से ह्राङला घ नान्सी येशू दोःसी धन्छ्याजी। जमाहेन्से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ तिग्दा एनीगदेला काङ ख्रुजी भिबा ताम एनीगदेसे घोजी?