John 13:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो भएपछि तिमीहरूले मलाई ‘जो हुँ, उही हुँ’ भनी विश्वास गर्न सक भनेर यो हुनुपहिले नै तिमीहरूलाई भन्दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्दछु, ताकि जब त्यो हुन आउँछ, म उही नै हुँ भनेर तिमीहरूलाई विश्वास होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्वास गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
अब योस हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घटनेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ।
Nepali Tamang 2011
चु ताम तमाहेन्सेनोन एनीगदेसे ङादा “ङा थेनोन हिन्ना” भिसी विश्वास लबारी खम्गै भिसीन ङाइ चु ताम एनीगदेदा ङाच्छान पाङ्बा हिन्ना।